बाढी-पहिरोमा परेर मृत्यु हुनेको संख्या ६० पुग्यो (नामसहित)

काठमाडौं । बिहीबारदेखि परेको अविरल वर्षापछि आएको बाढी पहिरोका कारण मुलुकका विभिन्‍न स्थानमा ६० जनाको मृत्यु भएको छ । बाढी पहरोमा परी ज्यान गुमाउने ६० जनाको सनाखत भएको प्रहरीले जनाएको छ ।

नेपाल प्रहरीका अनुसार देशभर ३६ पुरुष र २४ महिला गरी ६० जनाको मृत्यु भएको हो भने ३८ जना घाइते भएका छन् । जसमा २१ जना पुरुष र १७ जना महिला रहेका छन् ।

बाढी र पहिरोमा परेर तीनदिनमा २६ जना बेपत्ता भएका छन् । उनीहरुको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । १४ जना पुरुष र १२ जना महिला बेपत्ता भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बाढी र पहिरोको विपत्तिमा परेका एकहजार ४४४ जनाको सकुशल उद्धार गरिएको छ ।

(मृतकको नामावली )

[googleapps domain=”drive” dir=”file/d/1XXbQgFz5wlRaa7d56q2QcMX_XKD7FcOY/preview” query=”” width=”640″ height=”480″ /]

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

छोटुलालले धनीलाई बुझाए बाटोमा भेटिएको १७ लाख

काठमाडौं । भारत घर भएर पोखरामा बस्ने एक व्यक्तिले आफूले फेला पारेको १७ लाख रकम …

प्रतिकृया दिनुहॊस