ग्लोबल आइएमईको विशेष साधारण सभा साउन १४ गते

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडको विशेष साधारणल सभा साउन १४ गते हुने भएको छ । साधारण सभामा बैंकले हाथवे फाइनान्स कम्पनीलाई एक्वीजिशन गर्ने सम्बन्धमा सञ्चालक समितिको तर्फबाट प्रस्तुत प्रतिविदन माथि छलफल गर्ने जनाइएको छ ।

 

ग्लोबल आइएमई बैंक र जनता बैंकबीच मर्जर गर्ने प्रयोजनका लागि असार २२ गतेबाट सेयर कारोबार बन्द रहेको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

ग्लोबल बैंक र आईएफसीबीच लैङ्गिक तथा जलवायु वित्त क्षेत्रमा परामर्श सेवासम्बन्धी सम्झौता

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेड र विश्व बैंक समूहको सदस्य अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) …

प्रतिकृया दिनुहॊस