राष्ट्रिय वाणिज्य बैंकद्धारा बर्दियाकोे बांसगढीमा शाखा

काठमाडौं । राष्ट्रिय वाणिज्य बैकले आफ्ना नयाँ शाखा विस्तारका क्रममा बर्दियाको बांसगढी नगरपालिका वडा न.५ मा बांसगढी शाखाको स्थापनासँगै कारोबार शुरु गरेको छ ।बैंकको देशको सातै प्रदेश, ७७ वटै जिल्लामा गरी २२१ वटा शाखा कार्यालय, १७५ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ्ग सेवा रहेको छ ।

हाल बैंकले १ खर्ब ८६ अर्ब रुपैंया निक्षेप संकलन गरी १ खर्ब ४४ अर्ब रुपैंया कर्जा लगानी गरेको छ ।

यॊ पनि हेर्नुहॊस

बालविवाह अन्त्यका लागि ग्लोबल आइएमई बैंकले गर्याे ५ लाख सहयोग

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत जोन्टा क्लब काठमाडौंलाई बालविवाह …

प्रतिकृया दिनुहॊस