अभिनेत्री शिल्पासँग छवीले मागे माफी

काठमाडौँ ।  छविराज ओझा र अभिनेत्री शिल्पा पोखरेलबीच सहमति भएको छ । केही दिन अगाडि नायिका शिल्पाले श्रीमान छवीले आफूमाथि हिंसा गरेको भन्दै काठमाडौं प्रहरी परिसर, टेकुमा उजुरी दिएकी थिइन् । ओझाले श्रीमतीमाथि कुनैपनि दुव्र्यवहार नगर्ने सहमतिपत्रमा उल्लेख छ ।

साथै ओझाले शिल्पाको सुरक्षामा आँच नपुर्याउने भन्दै उक्त सहमतिपत्रमा हस्ताक्षर गरेका छन् । ओझाले शिल्पासँग माफी पनि मागेका छन् ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

एलिना चौहानले कसिन् लगनगाँठो

काठमाडौं । चर्चित गायिका एलिना चौहान विवाह बन्धनमा बाँधिएकी छिन् । चौहानले बागलुङका विष्णु सापकोटासँग …

प्रतिकृया दिनुहॊस