बौद्धिक तथा बहुअपाङ्ग अभिभावक संघलाई कृषि विकास बैंकको सहयोग

काठमाडाैा । कृषि विकास बैंकको किर्तिपूर शाखाले बौद्धिक तथा बहुअपाङ्ग अभिभावक संघलाई एक लाख १० हजार रुपैयाँ बराबरको सामग्री सहयोगस्वरुप प्रदान गरेको छ ।

किर्तिपुर नगरपालीका मेयर रमेश कुमार महर्जन र बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्यायले संयुक्त रुपमा संघका अध्यक्ष लक्ष्मी काफ्लेलाई सामग्री हस्तान्तरण गरेका हुन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

एनएमबी बैंकको एघारौँ ‘हेरिटेज वाक’, सोसाइटीलाई ५ लाख सहयोग

काठमाडौँ । एनएमबी बैंकले एघारौँ ‘हेरिटेज वाक’ कार्यक्रम सम्पन्न गरेको छ। बुधवार बैंकको बल्खु शाखाबाट …

प्रतिकृया दिनुहॊस