सिद्धार्थ बैंकद्वारा रूरल हेल्थ एण्ड एजुकेशन सर्विस ट्रस्टलाई आर्थिक सहयोग

काठमाडौं । सिद्धार्थ बैंकले बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत रूरल हेल्थ एण्ड एजुकेशन सर्विस ट्रस्टलार्ई २ लाख ५० हजार ७ सय २५ बराबरको आर्थिक सहयोग गरेको छ । गैर सरकारी संगठनसँग संग्लग्न भई विभिन्न देशका जिल्लामा महिला बेचविखन निवारण, महिला हिंसा अन्त्य र महिलाहरूको स्वास्थ्य सुधारका लागि ट्रस्ट महिला शिक्षाका लागि कार्यरत हुंदै आइरहेको छ ।

बैंकबाट प्राप्त उक्त रकम ट्रस्टद्वारा उल्लेखित आवश्यक परेका १६ महिला विद्यार्थीहरूको शिक्षाका निम्ति प्रयोग गरिनेछ ।

बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत रामेश्वर प्रसाद बस्यालले उक्त रकम रूरल हेल्थ एण्ड एजुकेशन सर्विस ट्रस्टलार्ई हस्तान्तरण गरे ।

यॊ पनि हेर्नुहॊस

दसैँमा आइएमईमा डबलको डबलको डबल अफर; पठाएको रकमको आठ गुणासम्म जित्ने अवसर

काठमाडौं । सेवाग्राहीद्वय सोमर तामाङ्ग र विशाल नगरकोटी दसैँमा आइएमईको डबलको डबलको डबल अफर अन्तर्गत …

प्रतिकृया दिनुहॊस