प्रभु इन्स्योरेन्सको साधारणसभा साउन १७ गते

प्रभु इन्स्योरेन्स लिमिटेको २३ औँ वार्षिक साधारणसभा साउन १७ गते हुने भएको छ । कम्पनीको ३७४ औं बैंठकको निर्णयअनुसार २३ औँ वार्षिक साधारणसभाको मिति तय गरेको हो । साधारणसभा प्रभु कम्प्लेक्समा बिहान ११ बजे हुने वताइएकाे छ ।

कम्पनीले साधारण सभा प्रयोजनका लागि साउन ३ गतेदेखि १७ गतेसम्म सेयर दाखिला खारेज किताब बन्द(बुक क्लोज) हुने जनाइएको छ ।

 

बारेमा news

यॊ पनि हेर्नुहॊस

सिटिजन लाइफले ल्यायो भिडियो KYC सुविधा

काठमाडौँ । नयाँ साल २०८१ लाई लक्षित गरी सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले इन्स्योरेन्स कम्पनीहरूमै पहिलो …

प्रतिकृया दिनुहॊस