प्रभु इन्स्योरेन्सको साधारणसभा साउन १७ गते

प्रभु इन्स्योरेन्स लिमिटेको २३ औँ वार्षिक साधारणसभा साउन १७ गते हुने भएको छ । कम्पनीको ३७४ औं बैंठकको निर्णयअनुसार २३ औँ वार्षिक साधारणसभाको मिति तय गरेको हो । साधारणसभा प्रभु कम्प्लेक्समा बिहान ११ बजे हुने वताइएकाे छ ।

कम्पनीले साधारण सभा प्रयोजनका लागि साउन ३ गतेदेखि १७ गतेसम्म सेयर दाखिला खारेज किताब बन्द(बुक क्लोज) हुने जनाइएको छ ।

 

यॊ पनि हेर्नुहॊस

अजोड इन्स्योरेन्सको वार्षिक साधारणसभा सम्पन्न, ३० करोड रुपैयाँको आइपीओ ल्याउने

काठमाडाै ।  अजोड इन्स्योरेन्सको प्रथम वार्षिक साधारणसभा साेमवार सम्पन्न भएको छ । साे सभा वल्र्ड …

प्रतिकृया दिनुहॊस