भोजपुरमा प्रहरी-विप्लव कार्यकर्ताबीच गोली हानाहान, दुई जनाकाे मृत्यु

काठमाडौं । भोजपुर सदरमुकाममा नेत्रविक्रम चन्द्र ‘विप्लव’ नेतृत्वको नेकपाका कार्यकर्ताको गोली लागेर एक प्रहरी जवानको मृत्यु भएको छ । सदरमुकामको शनिबारे हटिया लाइनमा अाज बिहान आठबजेतिर गोली लागेर एक प्रहरी जवानको मृत्यु भएको हो ।

प्रहरीको जवाफी फायरिङका विप्लवका एक कार्यकर्ताको पनि मृत्यु भएको प्रहरीले बताएको छ ।

 

बारेमा news

यॊ पनि हेर्नुहॊस

बाहिरियो एसइई परीक्षाको नेपाली विषयको प्रश्न पत्र

काठमाडौं । सिरहामा एसईई परीक्षाअन्तर्गत नेपाली विषयको प्रश्न पत्र बाहिरिएको छ । आज (शुक्रबार) परीक्षा …

प्रतिकृया दिनुहॊस