नबिल बैंकले राष्ट्र बैंकमा मर्जरको प्रतिबद्धता बुझाएन

काठमाडौं । वाणिज्य बैंकहरुमा सबैभन्दा बढी सेयर मूल्य भएको तथा नाफाको हिसावले दोस्रो स्थानमा रहेको बैंक नबिल बैंकले अहिलेसम्म नेपाल राष्ट्र बैंकमा मर्जरको प्रतिबद्धता बुझाएको छैन ।

बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले मौद्रिक नीतिलाई कुरेर बसेको बताउँदै त्यसकै अाधारमा धारणा बनाउने वताए ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

कामना सेवाद्वारा पोखरा विश्वविद्यालयमा स्वास्थ्य प्रयोगशाला निर्माण गरी हस्तान्तरण

काठमाडौँ । कामना सेवा विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत पोखरा विश्वविद्यालय, शिक्षण अस्पताल, …

प्रतिकृया दिनुहॊस