उपाधि जित्दै नेपाल एसीसी यू–१९ एसिया कपमा

काठमाडौं । यू–१९ एसिया कपमा हङकङलाई फाइनल खेलमा ६ विकेटले पराजित गर्दै नेपाल च्याम्पियन बनेको छ । मलेसियाको किनरारा ओभलमा हङकङ दिएको  ९६ रनको लक्ष्य नेपालले १६.१ ओभरमा ४ विकेट गुमाएर भेट्टायो । नेपालका लागि ओपनर रित गौतम १३ पवन सरार्फ ३९, खड्ग बहादुर बोहराले ८ रन बनाए ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

एसिसी प्रिमियर कपमा नेपालको लगातार चौथो जित

काठमाडौँ । एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपालले लगातार चौथो जित दर्ता गरेको छ । …

प्रतिकृया दिनुहॊस