सांसद कोमल वेलीले ल्याइन् तीज गीत ‘छड्के तिलहरी’

काठमाडौं । हिन्दु नारीहरुको महान चाड हरितालिका तीजलाइ लक्षित गर्दै गीत बजारमा निकाल्ने क्रम बढ्दो छ । यस्तैमा गायिका तथा राष्ट्रिय सभाका सांसद कोमल वलीले पनि नयाँ तीज बजारमा ल्याएकी छिन् ।
राजनीतिमा अगाडि बढ्दै गरेकी वलीले उनकी बहिनी प्रज्ञा शरदले साथ दिएकी छिन् । ‘छड्के तिलहरी’ बोलको गीतमा उनकै दिदी बहिनीको अभिनय देख्न सकिन्छ । भिडियोमा दुबै दिदी बहिनी बीच हुने गहिरो प्रेम प्रस्तुत गरिएको छ ।

एकनारायण भण्डारीको शब्द संगीत रहेको गीतको भिडियो  पवित्रा आचार्यले निर्देशन गरेकी हुन् । भिडियोमा रामेश्वर कार्कीको छायाकंन र सुप्रिम पराजुलीको सम्पादन रहेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

एलिना चौहानले कसिन् लगनगाँठो

काठमाडौं । चर्चित गायिका एलिना चौहान विवाह बन्धनमा बाँधिएकी छिन् । चौहानले बागलुङका विष्णु सापकोटासँग …

प्रतिकृया दिनुहॊस