स्वस्तिमाले जितिन् ‘सार्क फिल्म फेस्टिभल’ मा अवार्ड

काठमाडौं । श्रीलंकाको नेसनल फिल्म कर्पोरेसनमा अवस्थित द सिनेमा हलमा चलेको सार्क फिल्म फेस्टिभलमा नेपाली फिल्म ‘बुलबुल’ बाट अभिनेत्रीमा स्वस्तिमा खड्काले ‘वेष्ट पफर्मर जुरी अवार्ड२०१९’ जितेकी हुन् ।

जुलाई २ देखि ७ सम्म भएको उक्त फिल्म फेस्टिभलमा सहभागी हुन उनी गएको हप्ता श्रीलंका पुगेकी थिइन् ।बुलबुलसँगै यस फेस्टिभलमा प्रसाद र हरिले पनि नेपालबाट प्रतिनिधित्व गर्दै सहभागिता जनाएका थिए ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

एलिना चौहानले कसिन् लगनगाँठो

काठमाडौं । चर्चित गायिका एलिना चौहान विवाह बन्धनमा बाँधिएकी छिन् । चौहानले बागलुङका विष्णु सापकोटासँग …

प्रतिकृया दिनुहॊस