यू–१९ क्रिकेटः हङकङद्वारा नेपाललाई ९६ रनको लक्ष्य

काठमाडौं । यू–१९ एसिया कपमा  हङकङले नेपाललाई ९६ रनको दिएको  लक्ष्य छ । टस हारेर पहिले ब्याटिङ गरेको हङकङले ४३ ओभर १ बलमा अलआउट हुँदै ९५ रन बनायो । नेपालले केहीबेरमा ब्याटिङ गर्नेछ ।

 

बारेमा news

यॊ पनि हेर्नुहॊस

बहराइनसँग नेपाल पराजित

काठमाडौँ । नेपाल फिफा विश्वकप तथा एएफसी एसियन कप छनौटअन्तर्गत बहराइनसँग पराजित भएको छ । …

प्रतिकृया दिनुहॊस