यू–१९ क्रिकेटः हङकङद्वारा नेपाललाई ९६ रनको लक्ष्य

काठमाडौं । यू–१९ एसिया कपमा  हङकङले नेपाललाई ९६ रनको दिएको  लक्ष्य छ । टस हारेर पहिले ब्याटिङ गरेको हङकङले ४३ ओभर १ बलमा अलआउट हुँदै ९५ रन बनायो । नेपालले केहीबेरमा ब्याटिङ गर्नेछ ।

 

यॊ पनि हेर्नुहॊस

१ करोड मूल्यमा सन्दीप लामिछानेले बर्मिङ्घममा अनुबन्धित

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेले इंग्ल्याण्ड र वेल्समा आयोजना हुने …

प्रतिकृया दिनुहॊस