खाना नपचेर हैरान हुनुहुन्छ ? यो उपाय अपनाउनुहोस् !

काठमाडौं । खानपिनमा सानो लापरवाहीले पनि पाचन प्रक्रिया गडबडिन्छ ।

पेटमा गडबडी हुनासाथ भोक नलाग्ने, भारीपन, छाती पोल्ने र शरीर सम्बन्धी विभिन्न समस्याहरू आउनसक्छन् ।
तर एउटा घरेलु उपायबाट पेट दुख्ने र गडबडी हुने समस्याबाट सहजै छुटकारा पाउन सकिन्छ ।

लौ, जानी राख्नुहोस् यी विधि जसले पेटको दुखाइ र समस्याबाट आराम दिन्छ : सामग्री २५० मिलिलिटर पानी ५ देखि ६ टुक्रा दालचिनी ८ चम्चा मरिच धूलो २ चम्चा मह विधि पानीमा दालचिनी राखेर उमाल्ने ।

अब यसमा मरिचको धूलो र मह मिसाउने । खाना खानुभन्दा ३० मिनेट अगाडि एक चम्चा यो मिश्रण पिउने । यसले पाचन प्रक्रियालाई राम्रो बनाउँछ । यो पिउँदा पनि पेट ठीक भएन भने चाहिँ चिकित्सकको सल्लाह लिनुपर्छ ।

यॊ पनि हेर्नुहॊस

मुक्तिनाथ विकास बैंक र ॐ समाज डेण्टल हस्पिटलबीच सम्झौता

काठमाडौं । मुक्तिनाथ विकास बैंक र ॐ समाज डेण्टल हस्पिटलबीच सम्झौता भएको छ । सम्झौतापत्रमा …

प्रतिकृया दिनुहॊस