टिजरमा यस्तो देखियो ‘कबड्डी कबड्डी कबड्डी’, भदौ १३ मा रिलिज हुने

काठमाडाैँ । ‘कबड्डी’ सिनेमाको तेश्रो सिक्वल ‘कबड्डी कबड्डी कबड्डी’को टिजर सार्वजनिक भएको छ। सार्वजनिक टिजरमा उपसना सिंह ठकुरी, दयाहाङ राई तथा विजय बराल मुख्य रूपमा फिचर्ड भएका छन्।

[youtube https://www.youtube.com/watch?v=EESKBxYmtwY]

सिनेमालाई रामबाबु गुरूङले निर्देशन गरेका हुन्। भाद्र १३ गते रिलिज हुने सिनेमामा दया, उपासना र विजयका अलावा रेश्मा गुरूङ, कर्म, विल्सन विक्रम राई, पुस्कर गुरूङ, कविता आले, लुनिभा तुलाधर, कमलमणि नेपाल, अरूणा कार्की पोखरेल आदिको अभिनय रहेको छ।

सिनेमाको पटकथा निर्देशक गुरुङले उपेन्द्र सुब्बासँग मिलेर लेखेका हुन्।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

गोलरक्षक एञ्जिलाको संघर्षमा आधारित फिल्म अञ्जिला’ माघमा प्रदर्शनमा आउने

काठमाडौँ । महिला राष्ट्रिय फुटबल टिमकी नम्बर एक गोलरक्षक एञ्जिला तुम्बापो सुब्बाको जीवनबाट प्रभावित रहेको …

प्रतिकृया दिनुहॊस