यस्ता छन् डेंगुबाट बच्ने उपाय

काठमाडाैा । एसिड लामखुट्टेको लार्भा विकास लागि अख्सिजनयुक्त पानी आवश्यक हुन्छ। त्यसैले प्रायः लाममुट्टेले सभा पानीमा अन्डा पार्ने गर्छ। गमला, जथाभावी फालिएका बट्टा, पानी जमेका खाल्डाखुल्डी र टायर आदिमा जमेको सफा पानीमा समेत यसले अन्डा पार्छ।

तसर्थ, यस्ता ठाउँ सधैँ सफा राख्नुपर्छ।

घरबाहिर निस्कँदा लामो बाहुला भएका कपडा लगाउनुपर्छ। लामखुट्टेको टोकाइबाट बच्न क्रिम स्प्रे छर्किन सकिन्छ।

सुत्दा झुलको प्रयोग अनिवार्य गर्नुपर्छ। सकेसम्म झ्याल, ढोकामा जाली प्रयोग गर्नुपर्छ।

डेंगुको शंका लागेमा तुरुन्त स्वास्थ्य संस्थामा गएर आवश्यक परीक्षण गर्नुपर्छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

पूर्ण स्तनपान प्रवर्द्धनका लागि स्वास्थ्यकर्मीलाई दिइयो आयुर्वेद सम्बन्धी अभिमुखीकरण (तस्बिरहरुसहित)

काठमाडौं । आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौंले पूर्ण स्तनपान प्रवर्द्धनका लागि स्वास्थ्यकर्मीलाई आयुर्वेद सम्बन्धी अभिमुखीकरण …

प्रतिकृया दिनुहॊस