महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा केशव पक्राउ

काठमाडौं । महिलालाई जबरजस्ती करणी गरेको आरोपमा बुटवल उपमहानगरपालिका-१७ बस्ने ३८ वर्षीय केशव बराललाई  प्रहरीले पक्राउ गरेको छ ।
गत जेठ २१ गते आफ्नै घरमा बसिरहेकोमा बरालले घर पछाडि लगेर जबरजस्ती करणी गरेको भन्ने ईलाका प्रहरी कार्यालय बुटवलमा जानकारी हुनासाथ प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यॊ पनि हेर्नुहॊस

बलात्कार गरी हत्या गर्ने दुई जनालाई आजीवन कारावास

धनुषा । एक बालिकालाई बलात्कार गरी हत्या गर्ने दुईजनालाई जिल्ला अदालत धनुषाले बुधबार आजीवन कारावासको …

प्रतिकृया दिनुहॊस