चलचित्र ‘मारुनी’को पहिलो गीत सार्वजनिक

काठमाडौं। चलचित्र  ‘मारुनी’को पहिलो गीत सार्वजनिक भएको छ । दिपक बज्रचार्यको स्वर तथा संगीत रहेको यो गीतमा रिक्की शाक्यको शब्द छ । सार्वजनिक गीत ‘जाम्न माया जाम’लाई क्लबमा छायांकन गरिएको छ ।

गीतको भिडियोमा नायक पुष्प र नायिका साम्राज्ञीको फिचर्ड छ । गीतको भिडियोलाई प्रविण सिंहले कोरियोग्राफी गरेका छन् ।

यॊ पनि हेर्नुहॊस

अन्जली र प्रदिपको ‘अक्सर छाता छुट्ने गर्छ’ सार्वजनिक

काठमाडाैँ । गायक भिम श्रेष्ठको आवाजमा समावेश ‘अक्सर छाता छुट्ने गर्छ’ बोलको गीतको म्यूजिक भिडियो …

प्रतिकृया दिनुहॊस