ग्लोबल आइएमई बैंक र सन नेपाल लाइफ इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । ग्लोबल आइएमई बैंक र सन नेपाललाइफ इन्स्योरेन्स  कम्पनीबीच संस्थागत अभिकर्ता सम्बन्धि सम्झौता भएको छ ।  उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट सहायक महाप्रबन्धक आरती राणा र  इन्स्योरेन्स  कम्पनीको तर्फबाट प्रमुख बजार व्यवस्थापक राजु केसीले हस्ताक्षर गरे ।

सहमतिसंगै  ग्लोबल आईएमई बैंकका १३७वटै शाखाहरु मार्फत सन नेपाल लाइफ इन्सुरेन्स कम्पनीको जीवन बीमा योजनाहरु खरिद गर्नुका साथै जीवनबीमा सम्बन्धी सम्पूर्ण सेवाहरु छिटो, छरितो एंव भरपर्दो माध्यमबाट प्राप्त गर्न सकिनेछ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

सिटिजन लाइफले ल्यायो भिडियो KYC सुविधा

काठमाडौँ । नयाँ साल २०८१ लाई लक्षित गरी सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले इन्स्योरेन्स कम्पनीहरूमै पहिलो …

प्रतिकृया दिनुहॊस