ग्लोबल आइएमई बैंक र सन नेपाल लाइफ इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । ग्लोबल आइएमई बैंक र सन नेपाललाइफ इन्स्योरेन्स  कम्पनीबीच संस्थागत अभिकर्ता सम्बन्धि सम्झौता भएको छ ।  उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट सहायक महाप्रबन्धक आरती राणा र  इन्स्योरेन्स  कम्पनीको तर्फबाट प्रमुख बजार व्यवस्थापक राजु केसीले हस्ताक्षर गरे ।

सहमतिसंगै  ग्लोबल आईएमई बैंकका १३७वटै शाखाहरु मार्फत सन नेपाल लाइफ इन्सुरेन्स कम्पनीको जीवन बीमा योजनाहरु खरिद गर्नुका साथै जीवनबीमा सम्बन्धी सम्पूर्ण सेवाहरु छिटो, छरितो एंव भरपर्दो माध्यमबाट प्राप्त गर्न सकिनेछ ।

यॊ पनि हेर्नुहॊस

दाहसंस्कार स्थल निर्माणमा मितेरी बैंकको सहयोग

धरान । धरानस्थित मितेरी डेभलपमेन्ट बैंकले डिजेल प्लान्टबाट शव जलाउने दाहसंस्कार स्थलका लागि आर्थिक सहयोग …

प्रतिकृया दिनुहॊस