सिभिल बैंकको शाखा लाहान र दुधेमा

काठमाडौँ । सिभिल बैंकले शाखा बिस्तारको क्रममा सिरहाको लाहान र शिवसताक्षी नगरपालिकाको दुधेमा शाखा संचालनमा ल्याएको छ ।

सो शाखाको उद्घाटन छुट्टाछुट्टै कार्यक्रमकाबीच लाहान नगरपालिकाका मेयर मुनी साह सुडी र शिवसताक्षी नगरपालिकाको मेयर चन्द्रकुमार शेर्माले गरे ।

 

बारेमा news

यॊ पनि हेर्नुहॊस

जीवाश्म इन्धनको प्रयोग अन्त्य गर्ने विश्वव्यापी आह्वानमा एनएमबी बैंक सामेल

काठमाडौँ । एनएमबी बैंक लिमिटेडले ग्लोबल एलायन्स फर बैंकिङ अन भ्यालुज (जीएबीभी) का १७ प्रतिष्ठित …

प्रतिकृया दिनुहॊस