सिभिल बैंकको शाखा लाहान र दुधेमा

काठमाडौँ । सिभिल बैंकले शाखा बिस्तारको क्रममा सिरहाको लाहान र शिवसताक्षी नगरपालिकाको दुधेमा शाखा संचालनमा ल्याएको छ ।

सो शाखाको उद्घाटन छुट्टाछुट्टै कार्यक्रमकाबीच लाहान नगरपालिकाका मेयर मुनी साह सुडी र शिवसताक्षी नगरपालिकाको मेयर चन्द्रकुमार शेर्माले गरे ।

 

यॊ पनि हेर्नुहॊस

प्रभु बैंकको एक्स्टेन्सन काउण्टर मदन भण्डारी मेमोरियल ऐकेडेमीमा सञ्चालन

काठमाडौं । प्रभु बैंकले  उर्लाबारी नगरपालिकास्थित मदन भण्डारी मेमोरियल ऐकेडेमीमा एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ …

प्रतिकृया दिनुहॊस