लोकसेवा आयोगको विज्ञापन रद्दपछि आन्दोलित

काठमाडौं । लोकसेवा आयोगको विज्ञापन रोक्न राज्य व्यवस्था समितिले दिएको निर्देशनको विरोधमा  विद्यार्थीहरु आन्दोलनमा उत्रिएका छन् ।

विद्यार्थीहरुले माइतीघर मण्डलामा भेला भएर प्रदर्शनमा उत्रिएका हुन् ।स्थानीय तहमा ९ हजार बढी कर्मचारी माग गर्दै लोकसेवाले जेठ १५ मा विज्ञापन निकालेको थियो । तर, समावेशी नभएको लगायतका कारण देखाउँदै संसदको राज्य व्यवस्था समितिले सोमबार रद्द गर्न निर्देशन दिएको छ ।

यॊ पनि हेर्नुहॊस

स्थानीयले फर्काइदिए मेलम्ची खानेपानीका ठेकेदारलाई

सिन्धुपाल्चोक । मेलम्ची खानेपानी आयोजनाको ठेक्का प्राप्त गरी काम गर्न पुगेको कम्पनीलाई स्थानीय ठेकेदारले फर्काइदिएका …

प्रतिकृया दिनुहॊस