इजीलिंक रेमिट्यान्सको सेवा अष्ट्रेलियाबाट

काठमाडौं ।  इजीलिंक   रेमिट्यान्सले अष्ट्रेलियाबाट आफ्नो सेवा सुरु गरेको छ ।

इजीलिंक रेमिट्यान्सका ब्राण्ड एम्बासडर रवि लामिछानेको उपस्थितीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत डि.पि. अर्याल, इजीलिंक रेमिट्यान्स अष्ट्रेलियाका प्रबन्ध निर्देशक दिपेन्द्र कार्की र नेपाली समुदायको बाक्लो उपस्थितीका बीच सेवा सुरु गरिएको हो ।

यॊ पनि हेर्नुहॊस

विप्रेषण आप्रवाह २० प्रतिशतले बढ्यो

काठमा‍ण्डौ । वैदेशिक रोजगारीमा जाने क्रममा कमी देखिए पनि विप्रेषण आप्रवाह भने उल्लेख्य रुपमा वृद्धि …

प्रतिकृया दिनुहॊस