नेपाल एग्रोको सेयर रजिष्ट्रारमा एसबीआई मचेन्ट बैकिङ नियुक्त

काठमाडौं । नेपाल एग्रो लघुवित्त वित्तीय संस्थाको सेयर रजिष्ट्रारको काम नेपाल एसबीआई मर्चेन्ट बैकिङले सुरु गरेको छ । अब नेपाल एग्रोको सेयर सम्बन्धी अभिलेख राख्ने, नामसारी, दाखिल खारेज गर्ने लगायत सम्पूर्ण कामहरु एसबीआई मर्चेन्टले गर्नेछ ।
एसबीआईले वैशाख १७ गतेदेखि सेयर रजिष्ट्रारको काम सुरु गरेको हो । नेपाल एग्रोले गत वैशाख ८ देखि ११ गतेसम्म १ लाख ६१ हजार ७७८ कित्ता आइपीओ निष्कासन गरेको थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

जीवाश्म इन्धनको प्रयोग अन्त्य गर्ने विश्वव्यापी आह्वानमा एनएमबी बैंक सामेल

काठमाडौँ । एनएमबी बैंक लिमिटेडले ग्लोबल एलायन्स फर बैंकिङ अन भ्यालुज (जीएबीभी) का १७ प्रतिष्ठित …

प्रतिकृया दिनुहॊस