सुनको मूल्य ३ सय घट्यो

काठमाडाैँ । आज सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँ घटेको छ।

हिजो प्रतितोला ६२ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुन आज ६२ हजार ३ सय रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको छ।
चाँदीको मूल्य प्रतितोला १० रुपैयाँ घटेको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ।

अघिल्लो दिन प्रतितोला ७ सय २५ रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला ७ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

घट्यो सुनचाँदीको भाउ, आज कतिमा हुँदैछ किनबेच ?

काठमाडौं । नेपाली बजारमा नयाँ कीर्तिमान बनाएको सुनको मूल्य आज (बिहीबार) घटेको छ । बुधबार …

प्रतिकृया दिनुहॊस