‘घर त मेरो दैलेख जिल्ला हो’ (भिडियो)

काठमाडाैँ । मौलिक लोक लयमा आधारित ‘घर त मेरो दैलेख जिल्ला हो’ गीतको भिडियो सार्वजनिक भएको छ। ब्लोसम म्युजिक प्रालीको प्रस्तुतीमा गायक शैलेन्द्र भण्डारी र गायिका सिता प्रजापतीको आवाजमा रहेको गीतको शब्द सिर्जना शैलेन्द्र भण्डारीको छ भने कविता परियारको लय सिर्जना रहेको छ।

गाउँ घरको यादले सताएको र आफनी मायालुको यादले मनमा निकै पिडा भएको कुरालाई गीतमा समेटिएको छ। सागर गौत्तमको छायाँकन, अविनास डिसीको सम्पादन तथा उदय राज पौडेलको निर्देशनमा भिडियो तयार गरिएको छ। गीतमा मोनिता र तिलक प्रसाद भट्टको अभिनय रहेको छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

एलिना चौहानले कसिन् लगनगाँठो

काठमाडौं । चर्चित गायिका एलिना चौहान विवाह बन्धनमा बाँधिएकी छिन् । चौहानले बागलुङका विष्णु सापकोटासँग …

प्रतिकृया दिनुहॊस