यस्ता छन् पाठेघरको मुखको क्यान्सबाट बच्ने उपाय

काठमाडौं । पछिल्लो समयमा महिलाहरुमा पाठेघरको मुखको क्यान्सर बढेको चिकित्सकहरुले बताएका छन् । नेपालमा महिलामा बढी देखिने पहिलो क्यान्सरमा पाठेघरको मुखको क्यान्सर बढी देखिएको छ ।

पाठेघरको मुखको क्यान्सरका लक्षणहरु :

  • तौल अस्वाभाविक रूपमा घट्ने वा बढ्ने ।
  • पेट सुन्निने तथा हावा भरिएजस्तो हुने ।
  • महिनावारी भइसकेपछि पनि पुन रक्तश्राव हुने ।
  • तल्लो पेट दुख्ने ।
  • यौनसम्पर्कको समयमा बढी पीडा हुने ।
  • पिसाब गर्न पीडा र गाह्रो अनुभव हुने आदि ।

यस्ता छन् बच्ने उपाय

  • कम उमेरमा विवाह नगर्ने
  • धेरै बच्चा नजन्माउने ।
  • एकभन्दा बढी व्यक्तिहरूसँग यौनसम्पर्क नगर्ने ।
  • गुप्तांगको सरसफाईमा विशेष ध्यान दिने ।
  • सूर्तीजन्य पदार्थको सेवन नगर्ने ।
  • गुप्तांगसम्बन्धी रोगहरूको समयमै उपचार गराउने ।
  • हरेक एक वर्षमा पाठेघरको (प्याप-स्मेयर) परीक्षण गराउनु पर्दछ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

मनाङमा पनि भेटिए संक्रमित, गण्डकी प्रदेशमा थप ४२ जनामा कोरोना पुष्टि

काठकाडौं । गण्डकी प्रदेशमा थप ४२ जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ । …

प्रतिकृया दिनुहॊस