ज्योति विकास बैंकले ३/३ महिनामा कर्मचारीको परीक्षा लिने, ‘बैंकिङ ज्ञान बढ्ने’

काठमाडौँ । नेशनल बैंकिङ  ईन्स्टिच्यूट(एनबीआई) र ज्योति विकास बैंकबीच विद्युतीय परीक्षा सम्बन्धी सम्झौता पत्र भएको छ ।

उक्त सम्झौता अनुसार एनकबीआईले त्रैमासिक रुपमा ज्योति विकास बैंकका ६०० कर्मचारीहरुको लागी अनलाइन परीक्षा लिने भएको छ ।
सम्झौताले बैंकका कर्मचारीहरुमा अध्ययन गर्ने संस्कृती बसाल्ने र बैंकिङ ज्ञान बढाउने बैंकले गरेको छ ।

सम्झौता पत्रमा ज्योति विकास बैंकका तर्फबाट सहायक महाप्रबन्धक रामहरी आचार्य र नेशनल बैंकिग ईन्टिच्यूटका तर्फबाट वरिष्ठ शैक्षिक प्रबन्धक हरेन्द्रजंग थापाले हस्ताक्षर गरेका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

ग्लोबल मनि विकको सन्दर्भमा विद्यार्थीसंग कृषि विकास बैंक

काठमाडौं । ग्लोबल मनि विकको अवसर पारेर कृषि विकास बैंकले सुनसरी जिल्लाको हरिनगरामा विद्यार्थी संग …

प्रतिकृया दिनुहॊस