अभिकर्ता बन्नका लागि प्रिमियर इन्स्योरेन्समा अवसर

प्रिमियर इन्स्योरेन्स कम्पनीले अभिकर्ता तालिम सुरु गर्ने भएको छ । उक्त कम्पनीले जेठ १२ देखि १७ गतेसम्म अभिकर्ता तालिम सञ्चालन गर्न लागेको हो । विहान ७ बजे देखि ९ बजेसम्म तालिम सञ्चालन गरिने कम्पनीले जानकारी दिएको छ ।

कम्पनीको अभिकर्ता भई काम गर्न चाहने व्यक्तिहरु तालिममा सहभागी हुन सक्ने  तथा तालिम निशुल्क सञ्चालन गरिने भएको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

आईएमई लाईफ इन्स्योरेन्सको चिफ मार्केटिङ अफिसरमा चौलागाई नियुक्त

काठमाडौं । आइएमई लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको चिफ मार्केटिङ अफिसरमा गणेश चौलागाई नियुक्त भएका छन् …

प्रतिकृया दिनुहॊस