प्रभु इन्स्योरेन्स र चरक मेडिकेयर हस्पिटलबीच सम्झौता

काठमाडौं ।  प्रभु इन्स्योरेन्स र चरक मेमोरियल मेडिकेयर हस्पिटल प्रालिबीच नगदरहित सेवा सम्बन्धी सम्झौता भएको छ ।

सम्झौतापत्रमा प्रभु इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सन्चित बज्राचार्य तथा चरक मेमोरियल मेडिकेयर हस्पिटल प्रालिका अध्यक्ष डा. बद्री पौडेलले हस्ताक्षर  गरे ।

सम्झौता पछि  प्रभु इन्स्योरेन्सबाट औषधोपचार बीमा गराउने ग्राहकले चरक मेमोरियल मेडिकेयर हस्पिटल प्रालिमा भर्ना भई औषधोपचार गराउँदा साथमा नगद नभएता पनि बीमा लेखको सिमासम्म नगद रहित सुविधा प्राप्त गर्न सक्नेछन् ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

हिमालयन लाइफद्वारा नयाँ बोनसदर सार्वजनिक

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७९/८० को लागि नयाँ बोनसदर सार्वजनिक गरेको छ …

प्रतिकृया दिनुहॊस