Samsungको आधिकारिक सेवा केन्द्र कालिका मार्ग,दमौलीमा सुरु

काठमाडौं । नेपाल अधिराज्य भरी १६ वटा Samsungका सेवा केन्द्रहरु भएको IMS  केयरले आफ्नो १७ औं सेवा केन्द्र कालिका मार्ग, दमौलीमा सुरु गरेको छ । सो सेवा केन्द्रको उद्घाटन IMS  ग्रुपका Sales Head  राम श्रेष्ठ तथा Service Manger कुनाल गुरुङले गरे ।

IMS  ग्रुपका अध्यक्ष दिपक मल्होत्राले “हाम्रा अमुल्य ग्राहकहरुलाई, विभिन्न स्थानमा, विशिष्ट सेवा प्रदान गर्नु नै हाम्रो मुख्य उदेश्य हो । प्रत्येक सेवा केन्द्रको स्थापना संगै हाम्रो प्रयत्न धेरै भन्दा धेरै Samsung स्मार्ट फोनका ग्राहकहरुलाई बिक्री पछिको सेवा प्रदान गर्नु हो” भने ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

नेपालमा सार्वजनिक भयो ल्याक्मे सनस्क्रिन

काठमाडौं । नेपालमा ल्याक्मे सनस्क्रिन सार्वजनिक गरिएको छ। ‘स्टन इन द सन’ ट्यागलाइनको साथ उक्त …

प्रतिकृया दिनुहॊस