प्राइम कमर्शियल बैंकको जेठ ९ गतेदेखि बुक क्लोज हुने

काठमाडौं । प्राइम कमर्शियल बैंकको  जेठ ९ गतेदेखि १८ दिन बुक क्लोज हुने भएको छ । बैंकले वार्षिक साधारणसभामा जाने प्रयोजनको लागि आगामी जेठ २६ गतेसम्म बुक क्लोज गर्न लागेको हो । बैंक आगामी जेठ २३ गते आफ्नो ११औँ वार्षिक साधारणसभा बस्दै छ । उक्त सभा सो दिन बिहान १० बजे कमलादीस्थित नेपाल एकेडेमीमा बस्ने भएको छ ।

यॊ पनि हेर्नुहॊस

प्रभु बैंकको एक्स्टेन्सन काउण्टर मदन भण्डारी मेमोरियल ऐकेडेमीमा सञ्चालन

काठमाडौं । प्रभु बैंकले  उर्लाबारी नगरपालिकास्थित मदन भण्डारी मेमोरियल ऐकेडेमीमा एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ …

प्रतिकृया दिनुहॊस