एकै दिनमा सुनको भाउ एक हजार बढ्यो

काठमाडौं ।   मंगलबार एकै दिन सुनको भाउ तोलामा एक हजारले बढेको छ । तीन दिनयता छापावाल सुनको भाउ तोलामा ६० हजारमा कारोबार भइरहेकोमा मंगलबार तोलामा रु १ हजारले बढेर ६१ हजारमा कारोबार भइरहेको हो । त्यस्तै, तेजावी सुन ६० हजार  ७ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

बजेटको आकार घट्यो, जम्मा १४ खर्ब ७४ अर्ब ६४ कराेड रुपैयाँको बजेट

काठमाडौं । अर्थमन्त्री डा‍.युवराज खतिवडाले चालु आर्थिक वर्षको भन्दा कम आकारको बजेट घाेषणा गरेका छन् …

प्रतिकृया दिनुहॊस