प्रधानमन्त्री ओली भियतनामबाट कम्बोडिया प्रस्थान

काठमाडौँ ।  प्रधानमन्त्री केपी शर्मा ओली सोमबार भियतनामानको भ्रमणपछि कम्बोडियाको भ्रमणका लागि प्रस्थान गरेका छन् । उनले त्यहाँ आफ्ना समकक्षीसँग वार्ता गर्ने छन् ।

आर्थिक र पर्यटन विकास केन्द्रमा राखेर वार्ता गरिने छ । राजधानीमा आयोजना गरिने व्यापार बैठकलाई पनि उनले संवोधन गर्ने कार्यक्रम रहेको छ ।

उनी आउँदो बुधबार अर्थात जेठ १ गते फर्किने परराष्ट्रमन्त्रालयले विज्ञप्तीमार्फत जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

यसपटक सकिएन, थोरै धैर्य गरिदिनुस् : रवि लामिछाने

काठमाडौं । कतारका राजा तमिम बिन हमाद अल थानीलाई नेपालमा स्वागत गर्न आज सार्वजनिक बिदा …

प्रतिकृया दिनुहॊस