नेशनल हाइड्रो पावरको साधारणसभा जेठ १९ मा

काठमाडौँ । नेशनल हाइड्रो पावर कम्पनीको वार्षिक साधारणसभा जेठ १९ गते हुने भएको छ ।

कम्पनीले   बसेको सञ्चालक समितिको बैंठकले २२ औ साधारणसभाको मिति तय गरेको हो । साधारणसभाले २०७४-७५ को वासलात, नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण छलफल गरी पारित गर्नेछ । यसैगरी, २०७५-७६ को लागि लेखापरिक्षक नियुक्ती गरी पारिश्रमिक निर्धारण गर्नेछ ।

कम्पनीको ७.५ मेगावाटको इन्द्रावती ३ ले विगत लामो समयदेखि विद्युत उत्पादन गरीरहेको छ । साधारणसभा सि.एम.फुडल्याण्ड टंगालमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।

 

बारेमा news

यॊ पनि हेर्नुहॊस

काठमाडौंका मुख्य स्थानमा आज ९ घन्टासम्म विद्युत अवरूद्ध

काठमाडौं । काठमाडौंका विभिन्न स्थानमा आज ९ घन्टासम्म विद्युत अवरूद्ध हुने भएको छ । नेपाल …

प्रतिकृया दिनुहॊस