आइप्लेक्स मल सञ्चालनको तयारीमा

काठमाडौं । काठमाडौंको नयाँ वानेश्वरमा अत्याधुनिक ‘आइप्लेक्स मल’ एक महीनाभित्र सञ्चालन हुने भएको छ ।

मल ५० भन्दा बढी अन्तरराष्ट्रिय ब्रान्डका पसल, सुपर स्टोर, अत्याधुनिक २ ओटा सिनेमा हल, फुडकोर्ट, इभेन्टजोन र कफी बारसहित सञ्चालनमा आउन लागेको हो ।

मनोरञ्जन, खानादेखि दैनिक आवश्यकताका सामग्री सजिलै किनमेल गर्न सकिने भएकाले यसबाट सर्वसाधारण उपभोक्ता यसबाट लाभान्वित हुने अनुमान गरिएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सुनको भाउले तोड्यो कीर्तिमान, एकैदिन २१ सयले बढेर १ लाख ३० हजार पुग्यो

काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) सुनको भाउले नयाँ इतिहास रचेको छ । बिहिबार प्रतितोला …

प्रतिकृया दिनुहॊस