आईसीएफसी फाइनान्स र ह्याम्स हस्पिटलबीच सम्झौता

काठमाडौं । आईसीएफसी फाइनान्स र ह्याम्स हस्पिटल धुम्बाराहीबीच शुक्रवार उक्त हस्पिटलले दिने विभिन्न सुविधामा १० प्रतिशतसम्मको छूट दिने सम्झौता भएको छ ।

फाइनान्सका कर्मचारी, कर्मचारीका परिवार एवम् फाइनान्सका डेबिट कार्ड ग्राहकलाई उक्त हस्पिटलमा उपचार गराउँदा छूट दिने सम्झौता भएको हो । उक्त सम्झौतापत्रमा फाइनान्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुनील पन्त र हस्पिटलका अध्यक्ष आरएस भण्डारीले हस्ताक्षर गरेका हुन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सिटिजन लाइफले ल्यायो भिडियो KYC सुविधा

काठमाडौँ । नयाँ साल २०८१ लाई लक्षित गरी सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले इन्स्योरेन्स कम्पनीहरूमै पहिलो …

प्रतिकृया दिनुहॊस