एनआईसी एशिया बैंकको नयाँ शाखा स्याङजामा

काठमाडौं । एन आई सी एशिया बैंकले स्याङजाको आँधिखोला गाउँपालिकामा नयाँ शाखा कार्यालय संचालनमा ल्याएको छ ।

स्याङजा जिल्ला आँधिखोला गाउँपालिका वडा नं ५ कृषि स्याङजा स्थित कृषि शाखाको आँधिखोला गाउँपालिकाका प्रमुख सुधिर कुमार पौड्यालबाट उद्घाटन भएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

हिमालयन बैंकको सीईओमा अशोक राणा पुनः नियुक्त

काठमाडौं । हिमालयन बैंकको सीईओमा आशोक राणा पुनः नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको …

प्रतिकृया दिनुहॊस