आयुषमान र शिल्पाको कम्मर चर्चा (भिडियाे)

काठमाडौं । अभिनेत आयुषमान देशराज जोशी र अभिनेत्री शिल्पा मास्के दुवैले आफूहरूको रानु (छरितो) कम्मर भएको दाबी गरेका छन् । आफूहरू दुवै नृत्यमा सशक्त भएको पनि यी दुईको कथन छ ।

आइतबार राजधानीमा एक समारोहबीच चलचित्र ‘सानो मन’को गीत रानु कम्मर…को भिडियो रिलिजको क्रममा यी दुईले आफूहरूको कम्मरको चर्चा गरे । उनीहरूले नृत्य मुद्रामा कम्मरको भावभंगी पनि प्रस्तुत गरे ।

२० असारबाट देशव्यापी प्रदर्शनमा आउने चलचित्र सानो मनको यो गीतमा आयुषमान र शिल्पासँगै गौरी मल्ल, विशाल पहाडी, रश्मि भट्टलगायतको नृत्य छ । यो गीतलाई बलिउडका साजन सिंहले कोरियोग्राफी गरेका हुन् । उनी बलिउड अभिनेता सलमान खानका निजी डान्स ट्रेनर हुन् । भिडियो बलिउड शैलीको बनेको छ ।

https://www.youtube.com/watch?v=ANy6NimqGZ4

 

 

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कामना सेवाद्वारा पोखरा विश्वविद्यालयमा स्वास्थ्य प्रयोगशाला निर्माण गरी हस्तान्तरण

काठमाडौँ । कामना सेवा विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत पोखरा विश्वविद्यालय, शिक्षण अस्पताल, …

प्रतिकृया दिनुहॊस