‘कठपुतली’को फर्ष्ट लुक पोस्टर सार्वजनिक

काठमाडौं ।  चलचित्र ‘कठपुतली’को फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ । फिल्मकी लेखक तथा कार्यकारी निर्माता सम्पदा मल्लको अनुसार   देशका प्रजा परिश्रमी तर शासक भने ऐश, आराम र मोजमस्तीको जीवन बिताउने क्रममा दिनदहाडै निर्दोष चेलिको बलात्कार र हत्या हुने घटनाबाट आजित महिलाहरुले मृत्युपरान्त लिने बदलाको कथा नै ‘कठपुतली’ रहेको  बताईन् । उनका अनुसार यो फिल्म हरर भएता पनि पूर्णतया मौलिक रहेको छ ।

भिमसेन लामाले निर्देशन गर्ने यो चलचित्रमा गौरी मल्ल, मिथिला शर्मा, कर्मा, शिल्पा मास्के, उषा रजक, सुबर्ण थापा लगायतको अभिनय छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

एलिना चौहानले कसिन् लगनगाँठो

काठमाडौं । चर्चित गायिका एलिना चौहान विवाह बन्धनमा बाँधिएकी छिन् । चौहानले बागलुङका विष्णु सापकोटासँग …

प्रतिकृया दिनुहॊस