चलचित्र ‘जात्रै जात्रा’को शिर्ष गीत सार्वजनिक

काठमाडौं । चलचित्र ‘जात्रै जात्रा’को शिर्ष गीत सार्वजनिक भएको छ ।सार्वजनिक गीतमा स्वर तथा संगीत काली प्रसाद बाँस्कोटाको रहेको छ।

गीतमा अर्जुन भट्टराइको शब्द, कालिप्रसादकै संगीत छ । प्रविण सिंहले कोरियोग्राफी गरेको गीतको भिडियोलाई मित्र डी गुरुङले सम्पादन गरेका हुन् ।

चलचित्रमा विपिन कार्की, दयाहाङ राई, रविन्द्र सिंह बानियाँ, रविन्द्र झा, बर्षा राउत, राजाराम पौडेल, प्रकाश घिमिरे, सोहित मानन्धर लगायतका कलाकारको मुख्य भूमिका छ ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

गायक निशान भट्टराई र मोडल ऋचा न्यौपानेको डिभोर्स

काठमाडौँ । गायक निशान भट्टराई र मोडल ऋचा न्यौपानेबीच सम्बन्ध विच्छेद (डिभोर्स) भएको छ । …

प्रतिकृया दिनुहॊस