मुक्तिनाथ विकास बैंकको शाखा काठमाडौंको ढुङ्गाअड्डामा

काठमाडौं । मुक्तिनाथ विकास बैंकले  नयाँ शाखा   काठमाडौंको ढुङ्गाअड्डामा  विस्तार  गरेको छ । उक्त नयाँ शाखाको समुद्घाटन चन्द्रागिरी नगरपालिकाका मेयर घनश्याम गिरीले गरे ।

हालसम्म बैंकले १ सय १४ वटा शाखा, २२ वटा एटिएम मार्फत ६ लाख बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ । आफ्नो ग्राहकहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, रेमिट्यान्स सेवा, बैकास्योरेन्स,आस्वा, मोबाइल बैकिंङ लगायतका सेवाहरु प्रदा नगर्दै आएको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

जीवाश्म इन्धनको प्रयोग अन्त्य गर्ने विश्वव्यापी आह्वानमा एनएमबी बैंक सामेल

काठमाडौँ । एनएमबी बैंक लिमिटेडले ग्लोबल एलायन्स फर बैंकिङ अन भ्यालुज (जीएबीभी) का १७ प्रतिष्ठित …

प्रतिकृया दिनुहॊस