यी हुन् ग्यास्ट्रिकबाट बच्ने ३ उपाय

काठमाडाैँ । पेटमा हुने एक प्रकारको इन्फेक्सनलाई अम्लपित्त अर्थात् ग्यास्ट्राइटिस भनिन्छ। जसलाई सामान्य भाषामा ग्यास्ट्रिक भनिन्छ। यसबाट कसरी बच्ने? डा. सागर रिमालले यस्ताे सल्लाह दिएका छन्।

१. समयमा खाना खाने वा सन्तुलित आहार गर्ने हो भने ग्यास्ट्रिकबाट बच्न सकिन्छ।

२. यसबाहेक अत्यधिक चिल्लो, पिरो र अमिलो खानेकुरा नखाने अर्थात् साधारण खानाको सेवनले ग्यास्ट्रिक हुनबाट बचाउँछ।

३. रक्सी, चुरोटजस्त पदार्थ नखाने र चिकित्सकको सल्लाहमा मात्र पेनकिलर खाने गर्नाले ग्यास्ट्रिकबाट बच्न सकिन्छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

बालबालिकालाई आज र भोलि भिटामिन ‘ए’ र जुकाको औषधी खुवाइँदै

काठमाडौं । सरकारले ६ महिनादेखि ५ वर्ष मुनिका बालबालिकालाई आज र भोलि देशैभर भिटामिन ‘ए’ क्याप्सुल खुवाउँदै छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सो उमेर समूहका बालबालिकालाई रोगहरूबाट जोगाउन भिटामिन ‘ए’ क्याप्सुल खुवाउनुका साथै नियमित खोप लगाउन छुटेकाहरूलाई नजिकैको स्वास्थ्य केन्द्रमा गएर खोप लगाउन आग्रह गरेको छ ।

प्रतिकृया दिनुहॊस