अजोड इन्स्योरेन्सको शाखा इटहरीमा

इटहरी। अजोड इन्स्योरेन्स लिमिटेडले सुनसरीको इटहरीमा शाखा कार्यालय संचालनमा ल्याएको छ ।

शाखाको उद्योग वाणिज्य महासंघ सुनसरीका कार्यवाहक अध्यक्ष शैलेश बिष्ट तथा अजोड इन्स्योरेन्सका संचालक समितिका अध्यक्ष डा. बिनोद प्रसाद बिष्टले संयूक्त रुपमा गरे ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

आईएमई लाईफ इन्स्योरेन्सको चिफ मार्केटिङ अफिसरमा चौलागाई नियुक्त

काठमाडौं । आइएमई लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको चिफ मार्केटिङ अफिसरमा गणेश चौलागाई नियुक्त भएका छन् …

प्रतिकृया दिनुहॊस