स्वेताको ‘कान्छी’को युट्युब रिलिज

काठमाडौं । नेपाली कथानक चलचित्र ‘कान्छी’को युट्युब रिलिज गरिएको छ । नयाँ वर्ष २०७६को अवसर पारेर चलचित्र रिलिज गरिएको हो ।

आकाश अधिकारीले निर्देशन गरेको चलचित्रले हलमा राम्रो ब्यापार गरेको थियो । दयाहाङ राई, स्वेता खड्का, अशान्त शर्मा, कामेश्वर चौरासिया, अनु शाह, भूमिका श्रेष्ठ, ‘कान्छी’का मुख्य कलाकार हुन् ।

चलचित्रलाई स्वेता खड्काले निर्माण गरेकी हुन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

‘रेशम फिलिली’ को सिक्वेल बन्ने, ७ वर्षपछि विनय र मेनुका जाेडी बाँध्दै

काठमाडौं । २०७२ सालको हिट फिल्म ‘रेशम फिलिली’को दोस्रो श्रृंखला निर्माण हुने भएको छ । …

प्रतिकृया दिनुहॊस