गोदानको आन्दोलन जारी, बिरामीको विचल्ली

काठमाडौं । सरकारी चिकित्सकहरुले चौथो दिन पनि आन्दोलन जारी राखेका छन्। सरकारी चिकित्सकहरुको संस्था गोदानले सोमबार चौथो दिन पनि अस्पतालहरुमा आकास्मिक बाहेकका सेवा नदिने जनाएको छ।

सरकारले कर्मचारी समायोजन गर्दा आफुहरुलाई संघ मातहत नराखेर प्रदेश र स्थानीय तह मातहतमा राखेको भन्दै सरकारी चिकित्सक आन्दोलनमा उत्रिएका हुन्।

उनीहरुको आन्दोलनका कारण सेवा लिन अस्पताल पुगेका र अस्पतालमै उपचाररत बिरामीको विचल्ली भएको छ। आधारभुत उपचारसेवा पाउनैपर्ने सर्वसाधारण सेवा नपाएर मारमा परेका छन्। महिनौं अघि तय भएका विरामीहरुको अप्रेशनसमेत रोकिएका छन्।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नक्कली शरणार्थी प्रकरण : टोपबहादुर रायमाझीसहित ७ जनालाई थुनामै पठाउन आदेश

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा सर्वोच्च अदालतले एमाले नेता टोपबहादुर रायमाझीसहित सात जनालाई रिहा …

प्रतिकृया दिनुहॊस