गर्मी महिनामा अनुहारको हेरचाह कसरी गर्नै ? अपनाउनुस् यस्ता टिप्स 

काठमाडाैँ । सुन्दर र आर्कषक अनुहार सबैको चाहाना हुन्छ । सुन्दर बनाउने भन्दैमा अनुहारमा बजारमा पाईने जुन सुकै सरसमागी्रहरु प्रयोग गर्नु अनुहारका लागि निकै नै हानिकारक हुन्छ ।

 

यसका अलावा  हामीले चिकित्सकको सल्लाह अनुरुप कस्मेटिकका सामानहरु प्रयोग गरिरहेको छौ भने समय समयमा चिकित्सकको सल्लाह लिई राख्नु पर्नै हुन्छ । विषेश तय गर्मी  मैसममा अनुहारमा विभिन्न किसिमका समस्याहरु देखिन्छन् जसले गर्दा हाम्रो दिनचर्या अनुहारको पिर र चियोर्चर्चा गरेरै वितिरहेको हुन्छ ।

अपनाउनुस् यस्ता टिप्स : 

– विहान उठिसकेपछि र बेलुका बाहिरबाट घर पुगिसकेपछि मज्जाले मुुख धुनु पर्दछ ।

– आवश्यक र आफ्को छालाको प्रकृति अनुसार मोइस्चराइजरले अनुहार मसाज गर्नु पर्दछ ।

– हप्ताको दुई पटक सम्म निमको फेश प्याकले लगाएर १५ मिनेट सम्म सुकाई मज्ज्ले मुख धोए अनुहार फ्रुस देखिन्छ ।

– आफ्नो छालाको प्रकृति हेरेर मेकअप गर्नु अघि फेश टोनर लगाउदा अनुहारमा केही किसिमको डिफेक्ट हुदैन ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

मिस लिटील नेवा: कात्तिक ६ गते हुने

नेवार समुदायका किशोरीहरुलाई आफ्नो धर्म, कला, संस्कृति र संस्कारबारे ज्ञान दिने उदेश्यले नेप्लीज फेसन होमले …

प्रतिकृया दिनुहॊस