आईएमएस लिटिल स्माइल्स्को नयाँ शोरुम सिटी सेन्टरमा

काठमाडाैँ । साना बाल बच्चाको स्वास्थ र स्याहर सुसार सम्बन्धी विभिन्न ब्राण्डका उत्पादनहरु नेपालको पहिलो प्रिमियम आउटलेट आईएमएस लिटिल स्माइल्स्ले आफ्नो नयाँ शोरुम कमलपोखरी स्थित सिटी सेन्टरमा शुभारम्भ गरेको छ ।

यस नयाँ शोरुममा डक्टर ब्राउन्स्, क्रेन, हिमालय बेबी केयर र डिजेआई जस्ता विश्वप्रशिद्ध ब्राण्डका उत्पादनहरु पाईनेछ । यी ब्राण्डका उत्पादनहरु जस्तै साबुन, मसाज तेल, पाउडर, स्याम्पु, एयर प्युरीफाएर, क्रिम, ड्रोन, Pacifier, Bottle, Toothbrush, Cups, Teether को प्रयोगले ससाना बाल बच्चाहरुलाई विभिन्न स्वास्थ्य सम्बन्धी समस्याहरुबाटा टाढा राख्न सकिने छ ।

आईएमएस लिटिल स्माइल्स्ले नेपालमा बिक्री वितरण गर्ने उत्पादनहरु सम्पूर्ण नेपाली उपभोक्ताको दैनिक जीवनलाई सरल सहज र गुणस्तरीय बनाउन केन्द्रीत रहेको आईएमएस गु्रपका प्रमुख कार्यकारी अधिकृत दिकेश मलहोत्रा बताए । ‘यसै परिप्रेक्षमा सिटी सेन्टरमा बाल बच्चाको स्याहार सुसार सम्बन्धीत ब्राण्डहरुको बिक्रि गर्न नयाँ शोरुम खोलिएको उनले भने’ ।

थप जानकारीका लागि यहाँ क्लिक गर्नुहोस् :- wetransfer.com

 

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सुजल डेरीले ल्यायो ‘सफल ह्याप्पी काउ मिल्क’

काठमाडौँ । सुजल डेरीको सफल ह्याप्पी काउ मिल्क अब काठमाडौँ बजारमा उपलब्ध भएको छ । …

प्रतिकृया दिनुहॊस