सिद्धार्थ बैंकको २ शाखा र किर्तिपुर र चाबहिलमा

काठमाडौं । सिद्घार्थ बैंकले किर्तिपुर र चाबहिलमा नयाँ शाखाहरु विस्तार गरेको छ ।

बैंकको किर्तिपुर शाखाको किर्तिपुर नगरपालिकाका उप मेयर श्रीमती सरस्वती खड्का र चाबहिल शाखाको चाबहिल वडा नं ७ का वडा अध्यक्ष शुद्ध कुमार डङ्गोल तथा सिद्धार्थ बैंक सञ्चालक समितिका अध्यक्ष मनोज कुमार केडियाबाट संयुक्त रुपमा भएको थियो ।

 

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

ग्लोबल मनि विकको सन्दर्भमा विद्यार्थीसंग कृषि विकास बैंक

काठमाडौं । ग्लोबल मनि विकको अवसर पारेर कृषि विकास बैंकले सुनसरी जिल्लाको हरिनगरामा विद्यार्थी संग …

प्रतिकृया दिनुहॊस