काठमाडाै । चलचित्र ‘ए मेरो हजुर ३’को पहिलो गीत ‘जिन्दगी नै भन्दिन’ शुक्रबार युट्युबमार्फत सार्वजनिक गरिएको छ । गीतको भिडियोमा युवा स्टार अनमोल केसी र डेब्यु नायिका सुहाना थापा फिचरिङ छन् ।
यॊ पनि हेर्नुहॊस
सिटिजन्स बैंक र स्काई वाकबीच सम्झौता, टिकट किन्दा छुट पाइने
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल र वोन्डर्स नेपाल प्रालि (स्काई वाक)बीच सम्झौता भएको छ । …
प्रतिकृया दिनुहॊस