????????????????????????????????????

सनराइज बैंकले चितवनको टाँडी शाखा स्थानान्तरण गर्यो

काठमाडाैँ । सन्राइज बैंक लिमिटेडले चितवन जिल्लाको रत्ननगर न.पा. वडा नं २ स्थित शाखा कार्यालयलाई साविकको स्थानबाट करिब ५० मि. को दुरीमा स्थान्तरण गरेको छ । बुधबार एक कार्यक्रमका बीच रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष राजाराम रेग्मी तथा बैंकका प्रमुख कार्यकारी अधिकृत रत्न राज बज्राचार्यद्वारा स्थानान्तरण गरिएको शाखाको संयुक्त रूपमा उद्घाटन गरे । 

हाल बैंकले मुलुकभर आफ्नो १ सय ३ वटा शाखा, १ सय १८ वटा एटिएम, २८ वटा शाखारहित बैंकिङ्ग सेवा र ४ वटा एक्सटेन्सन काउण्टर मार्फत आफ्ना ५ लाख ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

रुपन्देहीमा माछापुच्छ्रे बैंकको नवनिर्मित भवन शुभारम्भ

काठमाडौँ । माछापुच्छ्रे बैंक लि. ले रुपन्देही जिल्ला, सिद्धार्थनगर नगरपालिका वडा नं.१२ स्थित नवनिर्मित बैंकको …

प्रतिकृया दिनुहॊस